यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अवतरणको क्रममा चिप्लियो

<span class='c1'>यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको</span> <span class='c2'>धावनमार्गमा अवतरणको क्रममा चिप्लियो</span>

काठमाडौं, असार २७ गते ।

यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अवतरणको क्रममा चिप्लिएको छ ।

नेपालगन्जबाट काठमाडौ बिमानस्थलमा अवतरणको क्रममा यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिएको हो ।

सो जहाजमा ६६ यात्रु सवार थिए । यति एयरलाइन्सका अनुसार जहाज धावनमार्गमा चिप्लदा २ जना सामान्य घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्