अपडेट : एति एयरलाइन्सको विमान धावनमार्गमा चिप्लियो , सबै उडान बन्द

<span class='c1'>अपडेट : एति एयरलाइन्सको विमान धावनमार्गमा</span> <span class='c2'>चिप्लियो , सबै उडान बन्द</span>

काठमाडौं असार, २७ गते । एति एयरलाइन्सको नेपालगञ्जबाट काठमाडौका लागि उडेको विमान त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिए पनि ठूलो क्षति हुनबाट जोगिएको छ ।

सो दुर्घटनामा दुई यात्रु समान्य घाइते भएको र उनीहरूको समान्य उपचार पछि घर पठाइएको त्रिभुवन विमानस्थल उड्डयन कार्यालयका प्रवक्ता प्रतावबाबु तिवारीले  बताउनुभयो ।

९ एन एएमएम कल साइनको सो विमान विहान ११.५ बजे धावन मार्गमा चिप्लिएको थियो । विभानमा ६४ जना वयश्क र दुई नावलक र तीन चालक दलका सदस्य रहेको यति एयरले जनाएको छ । सो जहाजलाइ धावन मार्गबाट हटाउन केही समय लाग्ने बताइएको छ । अहिले विमान स्थलमा उडान अवतरण अवरूद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्