फारबिसगञ्जमा चामल बोकेको ट्रक पल्टियो

फारबिसगञ्जमा चामल बोकेको ट्रक पल्टियो

जोगवनी, २३ साउन ।
भारतको फारबिसगञ्जमा लहरी ट्रक दुर्घटनामा परेको छ । विहान ५ बजेको समयमा पलास हरियाणाबाट सिलगुड़ी तर्फ जाँदै गरेको ट्रक पल्टिएको हो । दुर्घटनामा चालक घाईते भएका छन् । ट्रकमा ४० टन चामल लिएर जाँदै गरेको ट्रक डिभाईडरमा ठोक्कीएर पल्टिएको भारतीय प्रहरीले जनाएको छ । राजस्थानको अलवर घर भएका ट्रक चालक संतोष कुमारलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्