एक भारतीय युवाले आफ्नो जन्मदिनको लागि गिफ्ट आएको कार नदीमा बगाइदिए

<span class='c1'>एक भारतीय युवाले आफ्नो जन्मदिनको लागि</span> <span class='c2'>गिफ्ट आएको कार नदीमा बगाइदिए</span>

एजेन्सी, २५ साउन । एक भारतीय युवाले आफ्नो जन्मदिनको लागि गिफ्ट आएको कार नदीमा बगाइदिएका छन्। भारतको हरियाना राज्यका ती व्यक्तिले जन्मदिनमा जगुआर कार नदिएको भन्दै बिएमडब्लु कार नदीमा धकेलेर बगाइदिएको एजेन्सीहरूले जनाएका छन्।

भारतीय प्रहरीका अनुसार बाबुले बिएमडब्लु कार गिफ्ट दिएका थिए। आफ्नो मागमा जिद्दी बनेका छोराले बाबुले दिएको कार अस्वीकार गर्दै बगाइदिएका हुन्।

घटनाबारे त्यहाँको स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ। गिफ्ट दिइएको बिएमडब्लु कार भारतमा ६० लाख रुपैयाँ मूल्यको रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्