अमेरिकाको फिलाडेल्फियामा एक व्यक्तिले गोली चलाउँदा ६ जना प्रहरी अधिकृत घाइते

अमेरिकाको फिलाडेल्फियामा एक व्यक्तिले गोली चलाउँदा ६ जना प्रहरी अधिकृत घाइते

फिलाडेल्फिया । अमेरिकाको फिलाडेल्फियामा एक व्यक्तिले गोली चलाउँदा ६ जना प्रहरी अधिकृत घाइते भएका छन् । ६ मध्ये एक जना गाडी गोली हानाहानको क्रममा गाडी दुर्घटनामा घाइते भएका हुन् ।

गोली हान्ने व्यक्तिलाई प्रहरीले गिरफतार गरेको छ भने घाइते अधिकृतहरुलाई पनि सामान्य उपचारपछि अस्पतालबाट फिर्ता गरिएको छ । दुई अधिकृत र अन्य सर्बसाधारण नागरिकलाई घण्टौंको प्रयासपछि भवनबाट उद्धार गरिएको थियो । गोली हान्ने व्यक्तिको परिचय भने खुलाइएको छैन ।

(सीएनएन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्