ट्वीटर प्रयोगकर्ताहरु असुरक्षित, ट्वीटरका सञ्चालककै अकाउन्ट ह्याक भयो

<span class='c1'>ट्वीटर प्रयोगकर्ताहरु असुरक्षित, ट्वीटरका</span> <span class='c2'>सञ्चालककै अकाउन्ट ह्याक भयो</span>

 

काठमाडौं । ट्वीटर प्रयोगकर्ताहरु असुरक्षित रहेको खुलासा भएको छ । ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याकको ट्वीटर अकाउन्ट ह्याक भएसँगै यसका प्रयोगकर्ताहरुले असुरक्षित महशुुस गरेका हुन् । ट्वीटरका सञ्चालक ज्याकको अकाउन्ट ह्याक भएको ट्वीटरले आधिकारिक रुपमा पुष्टी गरिसकेको छ ।

रिपोर्टका अनुसार, ह्याकर्सले उनको ट्वीटर ह्याक मात्रै गरेनन्, केही हिंशा फैलाउने किसिमको उत्तेजक भनाई समेत पोष्ट गरिदिए । प्रयोगकर्ताहरुले १० मिनेटसम्म उक्त पोष्ट देखेका थिए । त्यसपछि उनीहरुले त्यसलाई सस्पेन्ड गरिदिए ।


ट्वीटर कम्युनिकेशन टीमले ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक दोर्सेकै ट्वीटर ह्याक भएको पुष्टि गरेको हो । अहिले यसबारे अनुसन्धान भैरहेको टीमले बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्