अमेरिकामा कार दुर्घटना , बिराटनगरका ३ जनाको घटनास्थल मै मृत्यु

अमेरिकामा कार दुर्घटना , बिराटनगरका ३ जनाको घटनास्थल मै मृत्यु

बिराटनगर भदौ १९ ,

अमेरिकाको मिजौरिमा भएको सडक दुर्घटनामा बिराटनगरका ३ जनाको ज्यान गएको छ । दुइवटा कार एक आपसमा ठोकिएर दुर्घटना हुदा बिराटनगरकि श्रद्धा खनाल ओझा , उनका बुवा गोविन्द खनाल र आमा शान्ता खनालको मृत्यु भएको हो ।

उक्त कार उनका श्रीमान प्रभास ओझाले चलाएका थिए , उनि भने गम्भीर घाइते रहेको परिवार श्रोतले जनाएको छ । मंगलबार अमेरिकी समय अनुसार ३ बजे  भएको उक्त घटनामा मृत्यु भएका गोविन्द र शान्ति अमेरिका गएको केहि महिना मात्रै भएको थियो । खनाल परिवारको घर बिराटनगरको सोमबारेमा रहेको छ ।

[caption id="attachment_94812" align="alignnone" width="960"] दुर्घटनामा ज्यान गुमाउने दम्पति[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्