दुलहीले आफ्नो विवाहमा गहना छाडेर टमाटर लगाएपछि…

<span class='c1'>दुलहीले आफ्नो विवाहमा गहना</span> <span class='c2'>छाडेर टमाटर लगाएपछि…</span>

एजेन्सी ।  विहेको प्रसंग आउँदा केटीहरु उत्साहित हुने गर्छन् । गरगहना, राम्रो कपडा,श्रृंगारीन केटीहरु रमाउने गर्छन् । तर गरगहनाहरुको मूल्य आकासिँदा गरगहना न्यूनीकरण भएको देखिन्छ । विश्वभरमा गरगहनाको मूल्य आकासिँदा पाकिस्तानमा टमाटरको मूल्य पनि आकासिएको छ ।

टमाटरको मूल्य बढेको कारण एक दुलहीले टमाटरको गहना लगाएर विवाह गरेकी छिन् । टमाटर लूकको साथमा पाकिस्तानी टेलिभिजनले लिएको अन्तरवार्ता सामाजीक सञ्जालमा भाइरल भएको छ । साढे दूई मिनेटको भिडियोले चर्चा बटुलेको छ ।

पाकिस्तानमा टमाटरको मूल्य तीन सय रहेको कारण उनले गरगहना छाडेर टमाटर लगाएको बताइन् । मानिसहरुले दुलहीलाई पाकिस्तानको  धनी महिलाको संज्ञा दिएका छन् । Photo Source : The Indian Express

Naila Inayat नायला इनायत

@nailainayat

Tomato jewellery. In case you thought you've seen everything in life..

Embedded video

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्