टिकटकले नै बनायो यी युवतीलाई धनि, राखिन् अंगरक्षक

टिकटकले नै बनायो यी युवतीलाई धनि, राखिन् अंगरक्षक

एजेन्सी । सामाजिक सञ्जाल टिकटकमा राखेको भिडियोका कारण एक युवती चर्चामा छिन् । टिकटकमा उनको १.६ करोड फ्यान छन् ।

टिकटकका कारण उनी चर्चामा छिन् भने आर्थिक रुपमा पनि धनि छिन् । त्यसैकारण उनले अहिले आफ्नो सुरक्षाका लागि अंगरक्षक समेत राखेकी छन् । उनकी आमाले समेत छोरीका कारण जागीर छाडेकी छन् । सामाजिक सञ्जालमा भाइरल युवती ब्रिटेनकी हुन् । उनको नाम होली हर्न भएकाे डेली मेलले उल्लेख गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्