मलेसियामा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका हेमलाल सुतेकै ठाउँमा मृत भेटिए

<span class='c1'>मलेसियामा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका हेमलाल</span> <span class='c2'>सुतेकै ठाउँमा मृत भेटिए</span>

काठमाडौं  पुष १७ ,

३ महिनाअघि वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका एक नेपालीको मृत्यु भएको छ। फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडाका हेमलाल दुलाल सुतेकै ठाउँमा मृत भेटिएका हुन्।

यसअघि पनि पटक-पटक वैदेशिक रोजगारीमा गएर फर्किएका दुलाल पछिल्लो पटक गत असोज १६ गते मलेसिया पुगेका थिए।

हृदयघातका कारण उनको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। उनका एक श्रीमती,एक छोरा र एक छोरी  छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्