विमान दुर्घटना लगत्तै इरानमा भूकम्प !

विमान दुर्घटना लगत्तै इरानमा भूकम्प !

बिहान इरानको तेहरानबाट युक्रेन उडेको बोइङ ७३७-८०० जेट इरानी राजधानी तेहरानको दक्षिण-पश्चिममा पर्ने पारान क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।दुर्घटनामा १८० जनाले ज्यान गुमाएका छन्।

इरानले इराकमा रहेका अमेरिकी सेनाको दुई आधार शिविरमा मिसाइल आक्रमण गरेको केहि घण्टापछि विमान दुर्घटना भएको थियो। यो आक्रमण इरानी सेनाका कमाण्डर कासिम सुलेमानी मारिएको बदलामा गरेको इरानको दावी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्