अमेरिकामा भारी वर्षापछि आएको तुफानमा आठ जनाको मृत्यु

अमेरिकामा भारी वर्षापछि आएको तुफानमा आठ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा भारी वर्षापछि आएको तुफानमा आठ जनाको मृत्यु भएको छ ।

तुफानका कारण टेक्सास, अलाबामा र लुधियाना राज्यका लाखौं जनता बढी प्रभावित बनेका छन् ।

यी तीन राज्यका सयौं घरमा क्षति पुगेको छ भने बाढीका कारण यातायात  सेवापनि अवरुद्ध भएको छ ।

तुफानका कारण सिगागोका दुईवटा विमानस्थलबाट कुनै पनि उडानहरु नहुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन् ।

मौसमविदहरुका अनुसार भारी वर्षा र तुफान अझ केही दिन रहनेछ ।

यसैबीच तुफान प्रभवितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ भने सयौंको संख्यामा उद्धाकर्मीहरु परिचालन गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्