कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ६६५

कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ६६५

काठमाडौं । कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ६६५ पुगेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार शनिबारसम्म मृत्यु हुनेको संख्या १६६५ पुगेको छ ।

अहिलेसम्म करिब ७० हजार नागरिकमा कोरोनाभाइरस देखिएको छ । करिब १० हजार अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने बाँकी उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्