अन्तराष्ट्रिय : टर्कीमा ५.७ म्याग्नीच्यूडको भूकम्प

<span class='c1'>अन्तराष्ट्रिय : टर्कीमा</span> <span class='c2'>५.७ म्याग्नीच्यूडको भूकम्प</span>

एजेन्सी

अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।उक्त भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा गएको थियो ।

भूकम्पबाट कुनै धनमालको क्षति भएको विवरण भने प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्