अमेरिकाले अफगानिस्तानबाट सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौतामा हस्ताक्षर

<span class='c1'>अमेरिकाले अफगानिस्तानबाट सैनिक फिर्ता गर्न सहमति</span> <span class='c2'>जनाउँदै तालिबानसँग शान्ति सम्झौतामा हस्ताक्षर</span>

अफगानिस्तानमा रहेका हजारौं सैनिक अब फिर्ता हुने भएका छन् ।

शनिबार कतारमा अमेरिकाले अफगानिस्तानबाट सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार सम्झौताअनुसार नेटोका साझेदारहरुले १४ महिनाभित्र आफ्ना सबै सैनिकहरुलाई फिर्ता गर्नेछन् ।

यो सम्झौतापछि १८ वर्षदेखि अफगानिस्तानमा रहेको द्वन्द्व अन्त्य हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्