कोरोना भाइरसको संक्रमणको डरले इरानमा ५४ हजार कैदी बन्दी रिहा

<span class='c1'>कोरोना भाइरसको संक्रमणको डरले इरानमा</span> <span class='c2'>५४ हजार कैदी बन्दी रिहा</span>

कोरोनाभाइरसको संक्रमणको डरले इरानमा करिब ५४ हजार कैदी बन्दीलाई अस्थायी रुपमा रिहा गरिएको छ ।

जुन जेल कैदी बन्दीले भरिएका छन् त्यहाँ कोरोना संक्रमण बढ्न सक्ने भन्दै रिहा गरिएको बीबीसीले जनाएको छ । न्यायपालिकाका प्रवक्ता घोलहुसैन इस्माइलीले पत्रकारसँग कुरा गर्दै उनीहरुको स्वास्थ्य चेकजाँचपछि केही समयका लागि रिहा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्