पाकिस्तानको एउटा लडाकू विमान दुर्घटना

<span class='c1'>पाकिस्तानको एउटा लडाकू</span> <span class='c2'>विमान दुर्घटना</span>

 पाकिस्तानको एउटा लडाकू विमान बुधबार दुर्घटनामा परेको छ । दुर्घटनाका क्रममा ठूलो धुँवाकाे मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन् ।

शैन्य परेडका लागि उडाइएको विमान दुर्घटना भएको समाचारमा जनाइएको छ । दुर्घटनामा कुनै मानवीय क्षतिसम्बन्धी विवरण भने सार्वजनिक गरिएको छैन । एएफपी, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्