नेपाली कामदारको गन्तव्य मुलुक मलेसियाले आजदेखि विदेशी नागरिकलाई प्रवेशमा रोक

नेपाली कामदारको गन्तव्य मुलुक मलेसियाले आजदेखि विदेशी नागरिकलाई प्रवेशमा रोक

काठमाडौं । नेपाली कामदारको गन्तव्य मुलुक मलेसियाले आजदेखि विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।

कोरोनाभाइरसको जोखिम बढेपछि मलेसियाले यस्तो निर्णय गरेको हो ।

त्यहाँका प्रधानमन्त्री मुहिदिन यासिनले दुईसाताका लागि सबै विदेशी नागरिकलाई प्रवेशमा रोक लगाइएको जानकारी गराउँदै मलेसियामा रहेका आफ्ना नागरिकलाई पनि विदेश नजान भनेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्