कोरोना भाइरस विरुद्धको खोपको पहिलो परीक्षण एक ४३ वर्षीया महिलामा

<span class='c1'>कोरोना भाइरस विरुद्धको खोपको पहिलो</span> <span class='c2'>परीक्षण एक ४३ वर्षीया महिलामा</span>

काठमाडौं, चैत ४ गते ।

कोरोना भाइरस विरुद्धको खोपको पहिलो परीक्षण एक ४३ वर्षीया महिलामा गरिएको छ ।
अमेरिकाको सियाटल निवासी जेनिफर हलरले आफूले केही गर्न पाएकोमा अनौठौ अनुभूति भएको बताउनुभएको छ ।
सो खोप परीक्षणका क्रममा कोरोना भाइरसको कपि गरएिको जेनेटिक कोड उहाँको शरीरमा पठाइएको र त्यसले उहाँको शरीरमा कुनै असर नगर्ने बताइएको छ ।

विज्ञहरूले हाल अनुसान्धानका क्रममा यो वा अन्य कुनै पनि भ्याक्सिनले काम गर्छ कि गर्दैन भन्ने थाहा पाउन अझै धेरै महिना लाग्ने बताएका छन् । विश्व भरका वैज्ञानिकहरु छिटो तरीकाबाट कोरोना विरुद्धको खोप नुसन्धानमा जुटेको छ ।
अमेरिकाको नेशनल इन्टिच्यूट अफ हेल्थको आर्थिक सहयोगमा यो पहिलो मानवमा गरिएको परीक्षण हो सामान्य तया यस्ता परीक्षणहरू जनावरमा गरिने गरिन्थ्यो । एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्