निर्भयाको सामूहिक बलात्कारमा संलग्न चार जना दोषिलाई भारतमा फाँसी

<span class='c1'>निर्भयाको सामूहिक बलात्कारमा संलग्न चार</span> <span class='c2'>जना दोषिलाई भारतमा फाँसी</span>

काठमाडौं, चैत ७ गते । सन् २०१२ मा निर्भयाको सामूहिक बलात्कारमा संलग्न चार जना दोषिलाई शुक्रबार भारतमा फाँसीको साजयँ दिइएको छ ।

सात वर्ष लामो कानुनी सुनुवाइ पछि उनीहरूलाई विहान ५ः३० बजे झुण्डाएर फाँसी दिइएको भारतीय समाचार संस्था पिटीआईले जनाएको छ ।
उनीहरूले सात वर्ष अघि एक २३ वर्षीया छात्रालाई बसमा सामूहिक बलात्कार पछि निर्ममतापूर्वक हत्या गरेका थिए । सो घटनामा संलग्न मुकेश सिंह, पवन गुप्ता, बिनय शर्मा र अक्षयकुमार सिंहलाई दोषि ठहर गर्दै तिहाड जेलमा फाँसीको सजाय दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्