कोरोना कहर : अमेरिकामा एकैदिन १ सय ६३ जनाको मृत्यु

<span class='c1'>कोरोना कहर : अमेरिकामा एकैदिन</span> <span class='c2'>१ सय ६३ जनाको मृत्यु</span>

अमेरिकामा नोबेल कोरोना भाइरसका ५२ हजार ९ सय ९७ संक्रमित छन् र अहिलेसम्म ७ सय ४ जनाको मृत्यु भएसकेको सीएनएनले बताएको छ ।

सीएनएनका अनुसार अमेरिकामा एकैदिन १ सय ६३ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमण देखिएपछिको यो सबैभन्दा धेरै मृत्यु हो ।

यो संख्या अमेरिकाको ५० राज्यको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्