बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण

<span class='c1'>बेलायती राजकुमार चार्ल्सलाई</span> <span class='c2'>कोरोना भाइरसको संक्रमण</span>

लन्डन । वेल्सका राजकुमार चार्ल्सलाई फिलिप आर्थर जर्जलाई कोरोना संक्रमण भएको छ ।

क्लेरेन्स हाउसले राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । एलिजावेथ द्वितीयका जेठा छोरा ७१ वर्षीय चार्ल्सलाई सामान्य कोरोनाका लक्षण देखिएको बताइएको छ । तर, उनको अवस्था भने सामान्य रहेको प्रवक्ताले जनाएका छन् ।

त्यसैगरी उनकी पत्‍नी  डचेस अफ कोर्नवाल, क्यामिलालाई पनि कोरोना परीक्षण गरिएको थियो । तर, उनलाई भने कोरोना नेगेटिभ देखिएको हो । -बीबीसी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्