१८ असार २०७७, बिहीबार

अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ हजार २७ जनाको मृत्यु

अमेरिकामा गत जनवरीको तेस्रो साताबाट देखिएको कोरोना भाइरसबाट हालसम्म १ हजार २७ जनाको मृत्यु भइसकेको छ।बुधबारमात्रै २ सय २५ जनाको मृत्यु भएको हो भने बिहीबार २४ घण्टामा २ सय ४७ जनाको मृत्यु भएको हो।

आइतबार बिहानसम्म चारदिनमा अमेरिकामा मृतकको संख्या ३२६ जना मात्रै थियो ।त्यस्तै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६८ हजार ५ सय ७२ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-1

Country Confirmed Death
Nepal1404630
India60464117834
China848164641
Malaysia8640121
Qatar97003115
Australia8001104
US2686258128062
Saudi Arabia1942251698