अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ हजार २७ जनाको मृत्यु

<span class='c1'>अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १</span> <span class='c2'>हजार २७ जनाको मृत्यु</span>

अमेरिकामा गत जनवरीको तेस्रो साताबाट देखिएको कोरोना भाइरसबाट हालसम्म १ हजार २७ जनाको मृत्यु भइसकेको छ।बुधबारमात्रै २ सय २५ जनाको मृत्यु भएको हो भने बिहीबार २४ घण्टामा २ सय ४७ जनाको मृत्यु भएको हो।

आइतबार बिहानसम्म चारदिनमा अमेरिकामा मृतकको संख्या ३२६ जना मात्रै थियो ।त्यस्तै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६८ हजार ५ सय ७२ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्