देशभरमा ११ हजार १६२ जनामा संक्रमण

<span class='c1'>देशभरमा ११ हजार</span> <span class='c2'>१६२ जनामा संक्रमण</span>

 विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार नेपालमा बिहीबार संक्रमितको संख्या ११ हजार १६२ पुगेको हो ।

देशभरमा बिहीबार ३१२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार ६५० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्