गिजा बाट रगत किन आउँछ र यसबाट कसरी बच्ने ?

गिजा बाट रगत किन आउँछ र यसबाट कसरी बच्ने ?

डा आयुस गुरागाइ

मुखमा हुने विभिन्न रोग मध्ये एउटा हो गिजा बाट रगत आउने । यो समस्याले जुनसुकै उमेर समुहका बाल बालिका महिला र पुरुष लाई असर गरिरहेको हुन्छ। यो एउटा सामान्य रोग भयेता पनि बेलैमा उपचार नगरे असामन्यता तर्फ मोडिन सक्छ।सुरुमै यस्को उपचार हुन सके यस्ता समस्याबाट बच्न सकिन्छ।

गिजा बाट रगत आउनु मा बिभिन्न कारण हरु हुन सक्छन।ती मध्ये एक हो(कम्जोर मुख स्वस्थ।गिजा र दात को सतह मा लेउ जस्तो बनेर बसेको हुन्छ र राम्रो सग लेउ सफा नभएमा तेस्मा भाको माइक्रो ओर्गानिस्म(microorganisms)को कारण गिजा मा संक्रमण हुन्छ जस्लाइ जिन्जिभाइटिस (gingivitis) भनिन्छ। त्यस्पछी गिजा सुन्हिने र रगत आउने गर्दछ।Gingititis को उपचार भएन भने यो गिजा भित्रको हड्डी सम्म संक्रमित हु्न्छ जसलाई Periodontitis भनिन्छ , यसको एड्भान्स स्टेजमा पीप आउने,दाँत खुकुलो हुने र हल्लेर निस्किन्छ।

गिजा बाट रगत आउने अरु समस्या हरुमा चुरोट तथा सुर्तिजन्य पदार्थ को सेवन,भिटामिन को कमि (Vitamin C,K), रगत पातलो गराउने औषधि हरु को प्रयोग (जस्तै Aspirin), एक प्रकार को रगत को क्यान्सर (leukemia) हरु हुनसक्छन। नमिलेका कृतिम दाँतहरुको प्रयोग गरेमा,मुखबाट सास फेर्नेबानी भएमा,गर्भवती महिला तथा किसोरी अवस्थामा खास गरी हार्मोनल परिवर्तनले पनि गिजाबाट रगत आउने हुन्छ। यस रोग बाट बच्न मुख्यत मुख स्वास्थ्य मा ध्यान दिनु पर्ने हुन्छ।बिहान तथा बेलुका दैनिक रुपमा फ्लोराईड युक्त मन्जनले दात सफा गरेमा दात र गिजा को सतहमा बस्ने लेउ लाई रहन दिदैन र गिजा को संक्रमण हुन बाट बचाउछ।

दातका बिचमा अड्केका खाध पदार्थहरु डेन्टल फ्लस(dental floss)को प्रयोगले सफा गर्नुका साथै विभिन्न मुख कुल्ला गर्ने झोल औषधि को मदतले यी समस्याबाट बच्न सकिन्छ।सुर्तिजन्य पदार्थको सेवन नगर्ने र पोषणमा ध्यान दिए यी समस्याबाट बच्न सकिन्छ।अन्त्यमा नियमित रुपमा मुख तथा गिजाको समस्या आइरहेमा नजिक को दन्तचिकित्सक मा गइ आवस्यक परामर्स लिन सकिन्छ।।

त्यस्पछी गिजा सुन्हिने र रगत आउने गर्दछ। Gingititis को उपचार भएन भने यो गिजा भित्रको हड्डी सम्म संक्रमित हु्न्छ जसलाई Periodontitis भनिन्छ ,
यसको एड्भान्स स्टेजमा पीप आउने,दाँत खुकुलो हुने र हल्लेर निस्किन्छ।

गिजा बाट रगत आउने अरु समस्या हरुमा चुरोट तथा सुर्तिजन्य पदार्थ को सेवन,भिटामिन को कमि (Vitamin C,K), रगत पातलो गराउने औषधि हरु को प्रयोग(जस्तै Aspirin),एक प्रकार को रगत को क्यान्सर (leukemia) हरु हुनसक्छन।नमिलेका कृतिम दाँतहरुको प्रयोग गरेमा,मुखबाट सास फेर्नेबानी भएमा, गर्भवती महिला तथा किसोरी अवस्थामा खास गरी हार्मोनल परिवर्तनले पनि गिजाबाट रगत आउने हुन्छ।

यस रोग बाट बच्न मुख्यत मुख स्वास्थ्य मा ध्यान दिनु पर्ने हुन्छ।बिहान तथा बेलुका दैनिक रुपमा फ्लोराईड युक्त मन्जनले दात सफा गरेमा दात र गिजा को सतहमा बस्ने लेउ लाई रहन दिदैन र गिजा को संक्रमण हुन बाट बचाउछ।दातका बिचमा अड्केका खाध पदार्थहरु डेन्टल (dental floss) को प्रयोगले सफा गर्नुका साथै विभिन्न मुख कुल्ला गर्ने झोल औषधि को मदतले यी समस्याबाट बच्न सकिन्छ।सुर्तिजन्य पदार्थको सेवन नगर्ने र पोषणमा ध्यान दिए यी समस्याबाट बच्न सकिन्छ।अन्त्यमा नियमित रुपमा मुख तथा गिजाको समस्या आइरहेमा नजिक को दन्तचिकित्सक मा गइ आवस्यक परामर्स लिन सकिन्छ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्