दशैको अवसरमा बृद्धाश्रमलाई अभियान्ता शर्माकाे सहयोग

दशैको अवसरमा बृद्धाश्रमलाई अभियान्ता शर्माकाे सहयोग

यति बेला कोरोना भाइरसले गर्दा ब्यपार व्यवसायसँगसँगै चाडपर्व लाई पनि निकै असर पारेको छ । यो अफ्ट्यारो परिस्थितिमा आश्रमहरुमा समेत थुप्रै कुराको अभाव देखिरहेको अवस्था छ । यहि परिस्थितिलाइ मध्यनजर गरेर हिन्दु धर्मवालम्बीहरुको महान चाड दशैको अवसर पारेर व्यवसायी तथा सामाजिक अभियान्ता श्रुति शर्माले बिराटेश्वर बृद्धाश्रमलाई दशैभरिको लागि पुग्ने खाद्यान्न सामाग्री सहयोग गरेकी छिन । दशैको अवसरमा बाहिर साथी भाइ सँथ गरिने खर्चलाई बचाएर यसरी आवस्यक ठाउँमा सहयोग गर्न अभियान्ता शर्माले सबैलाई आग्रह गरिन । उक्त कार्यक्रममा आश्रमलाई चामल, सब्जी, दाल, तेल, नुन लगाएतको विविध सामाग्री सहयोग गरिएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्