जेब्रा क्रसिङमा सवारी राख्नेहरु होसियार !

जेब्रा क्रसिङमा सवारी राख्नेहरु होसियार !

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरको बजारका सडकमा बनाइएका जेब्रा क्रसिङमा राखिएका सवारी साधनलाई ह्वील लक गरेर कारबाही गर्ने गरेको छ । ट्राफिक प्रहरीले कारबाही स्वरुप १ हजार जरिवाना तिराउने गरेको छ ।

तस्विर: प्रेम देवान / ओबि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्