न्यूरोमा इटहरीका एक पुरुषको मृत्यु

<span class='c1'>न्यूरोमा इटहरीका एक</span> <span class='c2'>पुरुषको मृत्यु</span>

विराटनगर । विराटनगरस्थित न्यूरोको कोभिड अस्पतालमा उपचारतः सुनसरी इटहरी–४ का ७१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

अस्पतालमा कार्तिक १७ गते भर्ना भएका पुरुषको उपचारका क्रममा बिहीबार ३ः१५ बजे मृत्यु भएको जनसम्पर्क अधिकृत सुरेश आचार्यले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्