उद्योग भित्रै महिला मजदुर झुण्डिएको अवस्थामा मृत फेला

<span class='c1'>उद्योग भित्रै महिला मजदुर</span> <span class='c2'>झुण्डिएको अवस्थामा मृत फेला</span>

दुहबी । इटहरी १२ खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्समा कार्यरत मोरङ लेटाङकी २३ बर्यीय सिर्जना राई उधोग भित्रैको बाथरुमा झुण्डिएको अवस्थामा फेला परेकी छन् । उद्योगमा काम गर्दै आएकी राई बिहीबार राती उद्योग परिसरमै झुण्डिएर आत्माहत्या गरेकी हुन् ।

पछिल्लो केहि दिनयता उद्योग प्रशासनले उनीमाथि दवाव सिर्जना गरिरहेको थियो । सहकर्मीको पैसा हराएको विषयमा उनीमाथि दोष लगाउँदै प्रहरीमा उजुरी गरिएको थियो ।  इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार चोरी आरोपको झगडा मिलिनसक्दै उनले आत्मा गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्