विराटनगरमा सवारी दुर्घटना एकजना घाईते

<span class='c1'>विराटनगरमा सवारी दुर्घटना</span> <span class='c2'>एकजना घाईते</span>

विराटनगर । कोशी राजमार्ग अन्तरगर्त विराटनगर ३ पिपल चौकमा सवारी दुर्घटना हुदाँ एक जना घाईते भएका छन् । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको भेनले पश्चिमबाट पूर्वतर्फ तरकारी बोकेर जादै गरेको सिटीलाई ठक्कर दिदाँ सिटी चालक घाईते भएका हुन् ।

उनको उपचार अहिले नोवेल अस्पताल विराटनगरमा भईरहेको छ । को १ च ८१ ३३ नम्बरको मारुती भेनले को १ ह ४४३८ नम्बरको सिटीलाई ठक्कर दिदाँ सिटी चालक अन्दाजी ४० बर्षिय मोहमम्द खलि घाईते भएको मोरङ प्रहरीले जनाएको छ । ईनरुवा घर भएका भेनका चालक रन्जित कुमार साह मोरङ प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

हिजो शुक्रबार मात्रै विराटनगर ३ स्थित दुधफारममा सवारी दुर्घटना हुदाँ एक महिलाको ज्यान गएको छ भने २ जना घम्भिर घाईते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्