समाजसेवी राजेन्द्र राउतद्वारा कोभिड संक्रमितलाई नि:शुल्क खाना

<span class='c1'>समाजसेवी राजेन्द्र राउतद्वारा कोभिड</span> <span class='c2'>संक्रमितलाई नि:शुल्क खाना</span>

विराटनगर । विराटनगरका उद्योगी एवम समाजसेवी राजेन्द्र राउतद्वारा कोभिड १९ आइसोलेशनमा बसेका कोरोना संक्रमितको लागी निशुल्क खानाको व्यवस्थापन गरेका छन् ।
लायन्स क्लव अन्तराष्ट्रिय ड्रिष्ट्रीक ३२५ एवानको सहयोगमा संचालनमा भएको विराटनगर १२ स्थित विराट सामुदायिक भवन कोभिड आईसोलेनमा बसेका कोरोना संक्रमितको लागी उद्याेगी राउतले एक साता सम्मको निशुल्क खानाको व्यवस्थान गरेका हुन् ।
उद्याेगी राउतले आईसोलेशनमा बसेका ३० जना कोरोना संक्रमित विरामीको लागी विहान बेलुकाको खाना व्यवस्थापन गरेको लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रीक एवानका पुर्व गर्भनर लिला ढुङगेलले जानकारी दिए । आईसोलेशनमा बसेका एक जना बराबरको ४ सय पर्ने भएका कारण राउत एक मुष्ठ ८४ हजार रुपैया रकम सहयोग गरेको लायन्स क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्