काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९ हजार २३८ र एन्टिजेनमा ६७ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् ।