विराटनगरमा विद्युतिय उपकरणको एक्सचेन्ज र छुट अफर

विराटनगरमा विद्युतिय उपकरणको एक्सचेन्ज र छुट अफर

विराटनगरको एनबिएससि शोरुमले आफ्नो पहिलो वार्षिक उत्सव मनाईरहेको छ। आफ्नो वार्षिक उत्सव र मुस्लिम धर्मावलम्बीहरुको पर्व बकरईदको अवसरमा शोरुमले ग्रान्ड एक्सचेन्ज अफर ल्याएको छ ।
उक्त अफर अनुसार कुनै पनि पुराना टेलिभिजन, फ्रिज, माईक्रो ओभन, वासिंगमसिन, एसी लगायतका विद्युतिय उपकरणहरु साटेर कुनै पनि अर्को नयाँ उपकरण लग्न सकिने बताईएको छ ।

साथै नयाँ उपकरणहरुको खरिदमा पनि भारी छुटको व्यवस्था गरिएको संचालक अठर अन्सारीले जानकारी दिए । अन्सारीले कुनै पनि नयाँ विद्युतिय उपकरणहरुको खरिदमा ५ देखि २५ प्रतिशतसम्मको छुटको व्यवस्था गरेको बताए ।

शोरुमले बिभिन्न अन्तराष्ट्रिय कम्पनिहरुको टिभि , ए.सी , फ्रिज , वासिङ मेसिन लगायतका बिभिन्न बिधुतिय उपकरणहरु अब एउटै पसलमा बजार भन्दा सर्वसुलभ दरमा बिक्रि वितरण गर्ने गरेको संचालक अठर बताउछन् ।
एनबिएससि शोरुम विराटनगर ९ सिद्धार्थ चौकमा अवस्थित रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्