भरतपुरको सिमलडाडा पुलमा एक व्यक्तिको शव फेला

<span class='c1'>भरतपुरको सिमलडाडा पुलमा </span> <span class='c2'>एक व्यक्तिको शव फेला</span>

चितवन

चितवनमा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडा पुलमा लास भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिनुभयो ।

घटनास्थलमा गोलीको खोका भेटिएको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। -रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्