कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

कञ्चनपुर

कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।जिल्लाको भीमदत्त नगरपालिका –२ स्थित जङ्गलमा सडेको अवस्थामा पहिचान नखुलेको शव फेला परेको प्रहरीले बताएको छ ।

स्थानीयले जङ्गलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको र सनाखत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। -रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्