रावलद्वारा सांसद पदबाट दिएको राजीनामा फिर्ता

<span class='c1'>रावलद्वारा सांसद पदबाट</span> <span class='c2'>दिएको राजीनामा फिर्ता</span>

काठमाडौं

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिनुभएको छ । रावलले संसद् सचिवालयबाट समेत आज राजीनामा फिर्ता लिनुभएको थियो । एमाले विवादका कारण रावलले गत आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि सांसद पदबाट राजीनामा दिनुभएको थियो ।

रावललाई राजीनामा फिर्ता लिन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आग्रह गर्नुभएको थियो । सुदूरपश्चिम प्रदेशका सांसदहरुले पनि राजीनामा फिर्ता लिन रावललाई दबाब दिएका थिए ।
- नेपाल टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्