पाल्पाको ठिमुरेमा एक युवा मृत फेला

<span class='c1'>पाल्पाको ठिमुरेमा  एक</span> <span class='c2'> युवा मृत फेला</span>

पाल्पा

पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेमा शुक्रवार एक जना युवा मृत फेला परेका छन् ।

स्थानीय ३५ वर्षीय चिरञ्जीवी राना बिहीबार दिउँसो घाँस काट्न घर नजिकै जङ्गलमा गएका थिए । उनी शुक्रवार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

राति अबेरसम्म घरमा नफर्किएपछि स्थानीयले उनको खोजी कार्य गरेका थिए । खोजी कार्य गर्ने क्रममा शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।
-रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्