पोखरिया कराते डोजो विराटनगरको २६ औं वार्षिकोत्सव

<span class='c1'>पोखरिया कराते डोजो विराटनगरको</span> <span class='c2'>२६ औं वार्षिकोत्सव</span>

नेपाल कराते महासङ्घ पोखरिया कराते डोजो विराटनगरको २६ औं बार्षिकोत्सव मनाईएको छ । उक्त उपलक्ष्यमा आज बिराटनगरका तिन वटा लायन्स क्लबहरु युनिक, ग्रीनसिटि र हलेसीले संयुक्त रुपमा डोजो सङ मिलेर केक काटि मनाएका हुन् । क्लबहरुले र लायन्स नित्तम चौहानले रु. ५० हजार बराबरको कराते खेल सामाग्री र दस जना खेलाडीहरुलाइ कराते ड्रेस वितरण गरेका छन् । यसै गरि पोखरिया कराते डोजोका निसान खाति २०७७ सालको डोजोको उत्कृष्ट खेलाडी घोषित हुदै नगद हासिल पार्न सफल बने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्