विराट मेडिकल कलेजमा यसपाली देखि बिएस्सी नर्सिङ्ग र फिजियोथेरापी पनि पढाई हुने

<span class='c1'>विराट मेडिकल कलेजमा यसपाली देखि बिएस्सी</span> <span class='c2'>नर्सिङ्ग र फिजियोथेरापी पनि पढाई हुने</span>

विराटनगर

विराटनगर स्थित विराट मेडिकल कलेजले यसै शैक्षिक सत्रदेखि औपचारिक रुपमा बिएससी नर्सिङ्ग र ब्याचलर अफ फिजियोथेरापीको कक्षा संचालन गर्ने भएको छ।

गत सात वर्ष अघिदेखि एमबिबिएस मात्र अध्यन अध्यापन हुदै आएको यस कलेजमा यसवर्ष देखि आफुहरुले नर्सिङ्गमा २० सिट, डाक्टर अफ फिजियोदरापिका लागि ३० सिट र एमबिबिएसका लागि १०० सिट गरि जम्मा १५० जनाको लागि को लागि नयाॅ भर्ना खोलिएको आवर विराटनगर संग कुरा गर्दै कलेजका प्रशाशकिय अधिकृत प्रकाश पोखरेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्