पैसा डबल बनाईदिन्छु भनि ठगेको आरोपमा विराटनगरबाट एकजना पक्राउ

<span class='c1'>पैसा डबल बनाईदिन्छु भनि ठगेको</span> <span class='c2'>आरोपमा विराटनगरबाट एकजना पक्राउ</span>

विराटनगर । दिएको पैसा डबल बनाईदिन्छु भन्दै ठगेको आरोपमा एक जना विराटनगरबाट पक्राउ परेका छन् । विराटनगर–८ अशोक चोकका ३५ वर्षीय चन्दनकुमार मुखिया ठगी आरोपमा पक्राउ परेका हुन् । स्थानीय राजकुमार रायसँग २ लाख २० हजार रुपैँया ठगेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

मुखियाले २०७७ चैत २७ गते रायलाई अन्धविश्वासमा पारेर ठगेपछि फरार रहँदै आएका थिए । आफूलाई दिएको रकमको डबल बनाई दिने भन्दै उनले ठगेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्