लडेर बृद्धको मृत्यु

<span class='c1'>लडेर बृद्धको</span> <span class='c2'>मृत्यु</span>

सुनसरी । सुनसरी बर्जु गाऊपालिका ६ सुक्रहाट टोल का ६८ बर्षीय खटर मण्डलको लडेर मृत्यु भएको छ ।
आज दिउसो १ बजे ६ नम्बर वडा कार्यालयमा बृद्ध भत्ता थाप्न गएका मण्डल वडा कार्यालय अगाडी रहेको बन्द रहेको चिया पसलको बेन्चमा बस्ने क्रममा लडेर बेहोस भएका थिए ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय चिमडीबाट प्रहरी टोली खटि गई मण्डललाई उपचारको लागी कोशी अस्पताल विराटनगर पठाईएको थियो । मण्डलको उपचारकै क्रममा दिउसो पौने ३ बजे मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्