चितवनमा पछिल्लो २४ घण्टामा १ सय ४३ जना कोरोना सङ्क्रमित थपिए

<span class='c1'>चितवनमा पछिल्लो २४ घण्टामा १ सय</span> <span class='c2'>४३ जना कोरोना सङ्क्रमित थपिए</span>

चितवन

चितवनमा पछिल्लो २४ घण्टामा १ सय ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४० जना मात्रै सङ्क्रमण मुक्त भएका छन् भने चार जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ८ सय ४७ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा १ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २३६ पुगेको छ । जसमध्ये दुई हजार १ सय ६ जना सङ्क्रमित होम आइसोलेसनमा छन् ।
-रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्