एमाले स्थायी कमिटी बैठक आइतबारसम्मलाई स्थगित

<span class='c1'>एमाले स्थायी कमिटी</span> <span class='c2'>बैठक आइतबारसम्मलाई स्थगित</span>

काठमाडौं

एमाले स्थायी कमिटी बैठक आइतबारसम्मलाई स्थगित भएको छ । माधव नेपाल पक्षधर वार्ताटोलीका नेताहरूको आग्रहमा आइतबार ३ बजेसम्मलाई स्थगित गरिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनिर्णयको बन्दी नराख्दै भन्दै संगठनात्मक विस्तारलगायतका एजेन्डासहित बैठक बोलाउनुभएको थियो ।
- नेपाल टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्