गएको २४ घण्टामा ३१०६ जना कोभिड संक्रमित थपिए, २३ जनाको मृत्यु

<span class='c1'>गएको २४ घण्टामा ३१०६ जना कोभिड</span> <span class='c2'>संक्रमित थपिए, २३ जनाको मृत्यु</span>

काठमाडौं

नेपालमा गत २४ घण्टामा ३१०६ जना कोभिड संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३५१९ जनामा गरिएको आरटी पीसीआर र र एन्टीजेन परीक्षणमा ३१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १९१६ जना संक्रमणमुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । नेपालमा निको भएको दर ९४.१ प्रतिशत रहेको छ ।

उपत्यकाका काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जना संक्रमित भएका छन् ।
-नेपाल टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्