ब्राउन सुगर सहित एक जना पक्राउ

<span class='c1'>ब्राउन सुगर सहित</span> <span class='c2'>एक जना पक्राउ</span>

झापा । झापा भद्रपुर नगरपालिका ३ किचकबध स्थितबाट एक जनालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत घर भई हाल ठाकुरगंज बस्ने २८ बर्षीय श्रवण राय रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा र सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २१ ग्राम २६० मिलिग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका रायलाई जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्