मोटरसाईकल दुर्घटनामा मृत्यु

<span class='c1'>मोटरसाईकल दुर्घटनामा</span> <span class='c2'>मृत्यु</span>

इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ४ चिरौली चोक स्थितमा को८प ४११५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हिजो बेलुका पौने ९ बजे भएको सो दुर्घटनामा मोटरसाईकल पछाडी सवार सोही स्थानका ३५ बर्षीय हेमन्त उराउ गम्भिर घाईते भई जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा राती सभा ९ बजे मृत्यु भएको थियो । मोटरसाईकल र चालक ईनरुवा नगरपालिका ९ बबिया का ४० बर्षीय बाबुराम उरावलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्