नेपाली युवा उद्यमी मंच बिराटनगर च्याप्टरले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्दै

<span class='c1'>नेपाली युवा उद्यमी मंच बिराटनगर च्याप्टरले</span> <span class='c2'>बृहत रक्तदान कार्यक्रमको आयोजना गर्दै</span>

विराटनगर

नेपाली युवा उद्यमी मंच बिराटनगर च्याप्टरले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।

यस विषयमा कुरा गर्दै च्याप्टरका वर्तमान अध्यक्ष युनेशराज श्रेष्ठ भन्छन्, ' यसअघि हामीले यस प्रकारको कार्यक्रम गरेका थिएनौं तर यसपाली भने विश्वव्यापी महामारी कोरोनाले सबैलाई आक्रान्त पारिरहेको छ जसकारण रगत अभावले धेरैजनाले अकालमा ज्यान गुमाउनु परिरहेको छ। त्यसैले ति सबैकुरा हरुलाई मध्यनजर गर्दै हामीले अन्तराष्ट्रिय युवा दिवस (अगष्ट १२ )का दिन विराटनगरको हनुमानादास रोडमा बिहान ८ बजेदेखि यो कार्यक्रमको आयोजना गर्न लागेका हौँ '।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्