कुखुरा फर्ममा चट्याङ पर्दा ८० वटा कुखुराहरुको मृत्यु

<span class='c1'>कुखुरा फर्ममा चट्याङ पर्दा</span> <span class='c2'>८० वटा कुखुराहरुको मृत्यु</span>

मोरङ

मोरङ रतुवामाई नगरपालिका ३ मा संचालीचत एक कुखुरा फर्ममा चट्याङ पर्दा ८० वटा कुखुराहरु मरेका छन् । उक्त फर्म राजु ताजपुरियालको संचालन गरेको जनाइएको छ।

गए राती पानीसंगै परेको चट्याङबाट सो परिमाणमा कुखुराको मृत्यु हुँदा ताजपुरियाको अन्दाजी ४० हजार बराबरको क्षती भएको जानाकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्