भिरबाट लडेर एकजनाको मृत्यु

भिरबाट लडेर एकजनाको मृत्यु

उदयपुर

उदयपुर रौतामाई गाऊपालिका ८ का ३० बर्षीय चन्द्र बहादुर रिखाम मगरको भिरबाट लडेर मृत्यु भएको छ । हिजो पुवारे भंज्याङ गएका मगर आज बिहान सम्म पनि घर नआए पछी आफन्तले खोजतलास गर्दै जाने क्रमा बाटोमा पर्ने पुवारे भंज्याङको भिरबाट लडेर मृत्यु भएको अबस्थामा मगरको लाश फेला परे पश्चात प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थलमा ईलाका प्रहरी कार्यालय रौतामाई र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्