आइतबारदेखि एक हप्ताका लागि हेटौँडाका मालपोत र नापी कार्यालयको सेवा बन्द गरिने

आइतबारदेखि एक हप्ताका लागि हेटौँडाका मालपोत र नापी कार्यालयको सेवा  बन्द गरिने

मकवानपुर

मकवानपुरमा कोरोना सङ्क्रमण बढ्नाका साथै जोखिम बढेको भन्दै यही साउन ३१ गतेदेखि एक हप्ताका लागि मालपोत कार्यालय र नापी कार्यालयको सेवा प्रभाव बन्द गरिने भएको छ ।

हेटौँडास्थित मालपोत कार्यालय भिडभाड बढेको र सङ्क्रमणको जोखिम उच्च भएकोले आइतबारदेखि एक हप्ता उक्त कार्यालयमा सेवा प्रवाह बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्